ग्यासको कृत्रिम अभाव हुन नदिन डिलरको अनुगमन
barnanmedia.com · Sun Aug 02 06:24:00 GMT 2026

बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन सुरु गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, एकिकृत कार्यालय तथा सम्बन्धित निकायका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले दुई दिन अघि देखि नै जिल्लामा अनुगमन सुरु गरेको छ ।
Read full story at source (barnanmedia.com)