मधेशको स्थिति सामान्य बन्दै, चल्न थाले लामो दूरीका सवारी
himalpress.com · Sun Aug 02 06:40:02 GMT 2026

सर्लाही- सर्लाहीसहित मधेशका जिल्लाहरुमा लामो दुरीका सवारी साधन सञ्चालनमा आउन थालेको छ । गाडी चल्न थालेपछि यात्रुलाई सहज भएको छ ।
यस क्षेत्रमा बिहीबार र शुक्रबार लामो दुरीमा चल्ने सार्वजनिक यातायात सञ्चालन नहुँदा अत्यावश्यक काम परेर यात्रा गर्नुपर्नेहरु मारमा परेका थिए । शनिबारदेखि लामो दुरीमा चल्ने बस समेत सञ्चालन भएसँगै जनजीवन सहज बनेको हो ।
Read full story at source (himalpress.com)