गोठाटारमा भएको आगलागीमा १४ सटरमा क्षति
baahrakhari.com · Sun Aug 02 06:39:30 GMT 2026

काठमाडौं । काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा–५, गोठाटार पहेँलो पुल नजिकै गएराति आगलागी हुँदा १४ वटा सटरमा क्षति पुगेको छ ।
स्थानीय रवीन्द्र भट्टराईले सञ्चालन गर्दै आएको काठको गोदाम र सटरहरूमा विद्युत् सर्ट भई शनिबार राति ९:१५ बजे आगलागी भएको हो । आगलागीको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानियवासी सुरक्षा टोली परिचालन भएका थिए ।
Read full story at source (baahrakhari.com)