सातौं पटक थपिँदै संघीय संसद् भवन निर्माणको म्याद
onlinekhabar.com · Sun Aug 02 06:36:20 GMT 2026

१७ साउन, काठमाडौं । संघीय संसद् भवन निर्माणको म्याद सातौं पटक थप्ने तयारी भएको छ ।
छैटौं पटक थपिएको म्याद सकिएको छ । सिभिल वर्कका लागि थपिएको म्याद जेठ ९ गते र इन्टेरियरको जेठ १५ गते म्याद सकिएको हो । लगत्तै निर्माण व्यवसायीले निवेदन दिए । त्यसआधारमा शहरी विकास तथा भवन निर्माण विभागले समग्रमा ६ महिना म्याद थप्ने प्रस्ताव अगाडि बढाएको हो ।
Read full story at source (onlinekhabar.com)