हवाई दुर्घटनामा मृत्यु भए १ लाख डलर क्षतिपूर्ति दिनुपर्ने, सामान हराए वा क्षति भए ५०० डलर तिराइने !
arthasarokar.com · Sun Aug 02 06:40:51 GMT 2026
काठमाडौँ । आन्तरिक हवाई दुर्घटनामा मृत्यु भए मृतकका परिवारलाई एक लाख अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी ऐन, २०८३’मा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो । यसअघि यस्तो क्षतिपूर्तिको सीमा २० हजार अमेरिकी डलर थियो ।
Read full story at source (arthasarokar.com)