ट्रम्पले यसकारण रोकेका हुन् युद्ध ?
baahrakhari.com · Sun Aug 02 06:51:50 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अरू पश्चिम एसियाली देशहरूले शान्ति सम्झौताको खाकालाई अन्तिम रूप दिन थप समय मागेपछि सैन्य आक्रमण रद्द गरिएको बताएका छन् । उनले यो निर्णयमा इजरायल पनि सहमत रहेको जिकिर गरेका छन् ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै उनले सम्भावित सम्झौताको रूपरेखा तय गर्न सबै पक्ष सहमत भएको उल्लेख गरेका छन् । त्यसमा होर्मुज जलमार्गलाई तत्काल, पूर्ण र निर्बाध रूपमा पुनः सञ्चालनमा ल्याउने तथा इरानको आणविक कार्यक्रमबाट उत्पन्न खतरा अन्त्य गर्ने विषय समावेश हुने उनले बताएका छन् ।
Read full story at source (baahrakhari.com)