सप्तरीको राजबिराज र बोदेबरसाईनमा निकालिए सद्भाव र्याली
onlinekhabar.com · Sun Aug 02 06:52:49 GMT 2026

१७ साउन, सप्तरी । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको घटनाको विषयलाई लिएर सप्तरीको राजबिराजमा शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सप्तरीले सद्भाव र्याली निकालिएको छ ।
बोदेबरसाईन बजारमा नगरपालिकाको नेतृत्वमा धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले सो र्याली आयोजना गरिएको हो ।
Read full story at source (onlinekhabar.com)