ग्यासका लागि अझै सास्ती, सहज छैन आपूर्ति (तस्बिरहरू)
kendrabindu.com · Sun Aug 02 06:55:52 GMT 2026

नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव नरहेको दाबी गरिरहेको छ। तर, उपभोक्ताले भने सहजरूपमा ग्यास पाउन सकिरहेका छैनन्।
उपभोक्ता काठमाडौंकै विभिन्न क्षेत्रमा ग्यासका लागि रित्तो सिलिन्डर बोकेर डिपोअगाडि लामो लाइनमा बस्न बाध्य देखिएका छन्।
Read full story at source (kendrabindu.com)