थाइल्यान्डबाट ल्याएको ११ केजी गाँजासहित ३ भारतीय पक्राउ
ratopati.com · Sun Aug 02 07:04:53 GMT 2026

काठमाडौँ । प्रहरीले थाइल्यान्डबाट ल्याएको गाँजासहित ३ जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
साउन १६ मा राति क्याथे प्यासिफिकको उडानमार्फत काठमाडौँ ओर्लिएका २ जनाको साथबाट ११ केजी गाँजा बरामद गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसपी दुर्गा राज रेग्मीले रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)