१११ जनामध्ये हामी ३५ जना केन्द्रीय सदस्य बस्दैनौं, पार्टी मिलाऔं- नैनसिंह महर
setopati.com · Sun Aug 02 06:57:00 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य रहेका तर विशेष महाधिवेशनबाट आएको कार्यसमितिभन्दा बाहिर रहेका १११ जनामध्ये ३५ जना केन्द्रीय सदस्य नबनेर पार्टी एकताका लागि तयार रहेको बताएका छन्।
उनले यो कुरा आज पार्टीभित्रका संस्थापन र इतर पक्ष मिलाउन भन्दै साउन २० मा एकता भेला आयोजना गर्नेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भनेका हुन्।
Read full story at source (setopati.com)