मधेस तनावकै बीच जानकी मन्दिर पुगे गृहमन्त्री सुदन गुरुङ: शान्तिको कामना गर्दै गरे विशेष पूजापाठ!
barnanmedia.com · Sun Aug 02 06:52:45 GMT 2026

जनकपुरधाम, ।
मुलुकको गृह प्रशासनको कमाण्ड सम्हालिरहनुभएका गृहमन्त्री सुदन गुरुङले आज साउन 17 गते आइतबार बिहान जनकपुरधामस्थित विश्वप्रसिद्ध जानकी मन्दिर, राम मन्दिर र राजदेवी मन्दिरको दर्शन गरी विशेष पूजा अर्चना गर्नुभएको छ। सुनसरीको कप्तानगञ्जमा भएको प्रारम्भिक विवादपछि मधेसका विभिन्न जिल्लाहरूमा धार्मिक तथा साम्प्रदायिक तनाव फैलिएको नाजुक अवस्थालाई मध्यनजर गर्दै मन्त्री गुरुङ हिजो शनिबार आकस्मिक रूपमा मधेस प्रदेशको राजधानी जनकपुर आइपुग्नुभएको हो।
Read full story at source (barnanmedia.com)