अर्थसम्बन्धी ऐन संसोधन विधेयकमा १५ वटा संशोधन प्रस्ताव
onlinekhabar.com · Sun Aug 02 07:06:08 GMT 2026

१७ साउन, काठमाडौं । अर्थसम्बन्धी केही नेपाल कानुनलाई संसोधन र खारेज गर्ने विधेयक २०८३ मा १५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । ६ जना सांसदले १५ वटा संशोधन प्रस्ताव राखेका हुन् ।
यही १४ साउनमा बसेको प्रतिनिधिसभाको बैठकले यो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
Read full story at source (onlinekhabar.com)