“माझी बनेर आयौ” भन्दै बबिना फेरि आइन्
nepalviews.com · Tue Jan 09 02:38:58 GMT 2024
काठमाडौं । गायिका बबिना भट्टराई नेपाली संगीत क्षेत्रकी उदयीमान प्रतिभा हुन् । संगीतकार तथा गीतकारसमेत रहेकी भट्टराई नयाँ सिर्जना मार्फत संगीत बजारमा छाउन थालेकी छन् ।
Read full story at source (nepalviews.com)