महरले घोषणा गरे 'देश र कांग्रेस जोड्ने अभियान'
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको बढ्दो आन्तरिक विवाद समाधान र संगठन सुदृढीकरणका लागि ‘देश र कांग्रेस जोड्ने अभियान’ को घोषणा गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत नेता महरले आगामी साउन २० गते काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजना गरिने जानकारी दिए।
Read full story at source (hamrakura.com)