फ्रान्स र रोमानिया पठाइदिने भन्दै १३ लाख ठगी, दुई जना पक्राउ
arthasarokar.com · Sun Aug 02 07:17:58 GMT 2026
काठमाडौं । वैदेशिक रोजगारीका लागि फ्रान्स र रोमानिया पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ३३ वर्षीय सागर उप्रेती र २५ वर्षीय कृष्णकुमार उपाध्यायलाई पक्राउ गरेको हो ।
Read full story at source (arthasarokar.com)