असार १५ : भक्तपुरमा जुजु धौको माग उच्च
khabarhub.com · Mon Jun 29 08:17:58 GMT 2026

भक्तपुर – आज असार १५ । नेपाली संस्कृति र परम्पराअनुसार आजको दिन घरघरमा दही चिउरा खाने प्रचलन छ । नेपाल कृषि प्रधान मुलुक भएकाले असार १५ को समेत आफ्नै महत्त्व छ । यो दिन अधिकांश नेपालीले दही चिउरा खाने गर्छन् । स्वदेश र विदेशमा समेत चर्चामा रहेको भक्तपुरको दहीको राजा (जुजु धौ) को नाम लोकप्रियता अहिले पनि छ ।
Read full story at source (khabarhub.com)