एफएनजे ग्लोबल मिडिया सम्मेलन : ९ बुँदे टोकियो घोषणा पत्र जारी
ratopati.com · Sun Aug 02 07:25:35 GMT 2026

टोकियो । एफएनजे ग्लोबल मिडिया सम्मेलनले ९ बुँदे टोकियो घोषणा पत्र–२०२६ जारी गरेको छ ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको समन्वय, नेपाल पत्रकार महासङ्घ जापान शाखाको आयोजनामा तथा नेपाल पत्रकार महासङ्घका सबै वैदेशिक शाखाको सहआयोजना एवं महासंघसँग आबद्ध संस्था नेपाल अमेरिका पत्रकार संघ र नेपाल अष्ट्रेलिया पत्रकार संघको सहकार्यमा नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा जापानको टोकियोमा २५ जुलाई २०२६ मा ऐतिहासिक एफएनजे ग्लोबल मिडिया सम्मेलन जापान–२०२६ सम्पन्न भएको थियो।
Read full story at source (ratopati.com)