शान्तिको कामना गर्दै गृहमन्त्री गुरुङले गरे जानकी मन्दिरमा पूजार्चना
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामना गर्दै प्रसिद्ध जानकी मन्दिरमा पूजार्चना गरेका छन्। गृहमन्त्री गुरुङले आज जानकी मन्दिरमा पूजार्चना गरेका हुन्।
दुई दिनदेखि जनकपुरधाम रहेका गृहमन्त्री गुरुङलाई मन्दिरका महन्थ तथा पुजारीहरूले स्वागत गर्दै फूलप्रसाद प्रदान गरेका थिए।
Read full story at source (hamrakura.com)