थाइल्यान्डबाट ल्याइएको ११ किलो गाँजासहित ३ भारतीय पक्राउ
bishowkhabar.com · Sun Aug 02 07:30:34 GMT 2026

काठमाडौं– थाइल्यान्डबाट करिब ११ किलो गाँजा ल्याएको आरोपमा तीन भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पन्जाबका ३० वर्षीय सोनी, २३ वर्षीय जागरूप सिंह र हरियाणाका २२ वर्षीय साहिललाई शनिबार राति नियन्त्रणमा लिएको हो ।
Read full story at source (bishowkhabar.com)