यी हुन् बाढीपछि बेपत्ता भएका रसुवा भन्सारका १५ कर्मचारी
nepalpress.com · Thu Aug 27 06:13:28 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।
त्यहाँ कार्यरत् ४० जनामध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएको र बाँकी सम्पर्कविहीन रहेको भन्सार विभागका सूचना अधिकारी किशर बर्तौलाले बताए ।
Read full story at source (nepalpress.com)