सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, १४०० किलोमिटर सडक निर्माण
bishowkhabar.com · Sun Aug 02 07:38:02 GMT 2026

काठमाडौं– नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका सम्पन्न गरी एक हजार ४११.५४ किलोमिटर सडक निर्माण गरेको छ ।
सेनाको व्यवस्थापनमा हालसम्म कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट–डोल्पा, बेँसीसहर–चामे, कालीगण्डकी करिडोर, कर्णाली करिडोरलगायत आयोजना सम्पन्न भइसकेका छन् ।
Read full story at source (bishowkhabar.com)