लेखा समितिमा परेका उजुरीमाथि आजदेखि छलफल हुँदै, के छन् प्रक्रिया ?
ratopati.com · Sun Aug 02 07:49:25 GMT 2026

काठमाडौँ । सङ्घीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले आफूमा परेका विभिन्न उजुरीहरूमाथि आजबाट छानबिन तथा छलफल प्रक्रिया अगाडि बढाउने भएको छ। आज दिउँसो २ बजे बस्ने समितिको पूर्ण बैठकले उजुरीहरूलाई एजेन्डामा राखेर छलफल सुरु गर्न लागेको हो।
समितिमा परेका उजुरीहरूलाई प्राथमिकताको आधारमा अध्ययन गर्ने र तीमध्ये कुन–कुन विषय समितिको अधिकार क्षेत्रभित्र पर्छन् भन्ने निर्क्योल गरी छलफल अगाडि बढाइने समितिका सभापति भरत खड्काले जानकारी दिए ।
Read full story at source (ratopati.com)