थाइल्यान्डबाट ल्याएको ११ किलो गाँजासहित ३ जना पक्राउ
setopati.com · Sun Aug 02 07:49:52 GMT 2026

थाइल्यान्डबाट ल्याएको ११ किलो गाँजासहित ३ जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ११ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
Read full story at source (setopati.com)