मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी
barnanmedia.com · Sun Aug 02 07:50:23 GMT 2026

मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो देशको राष्ट्रिय झण्डा फहराइयो ।
आज यहाँ आयोजित कार्यक्रममा नेपाल तथा भारतका लागि मोरक्कोका राजदूत मोहम्मद मलिकी र वाणिज्यदूत मेघा चौधरीले संयुक्त रूपमा झण्डा फहराउनुभयो ।
Read full story at source (barnanmedia.com)