दीपमालाको शिरमा मिस नेपालको ताज : एनआरएनको पहिचानमा नयाँ उचाइ
arthadabali.com · Sun Aug 02 08:06:18 GMT 2026

काठमाडौँ / मिस नेपाल वर्ल्ड–२०२६ को उपाधि दोस्रो पुस्ताकी गैरआवासीय नेपाली (एनआरएन) दीपमाला ढकालले जितेपछि विश्वभरका नेपालीहरूले बधाई दिइरहेका छन् ।
विशेगरी ९० देशमा फैलिएको गैरआवासीय नेपाली संघमा आवद्ध नेपालीहरूले ढकालको उपाधिलाई गर्वको विषय मानिएको छ ।
Read full story at source (arthadabali.com)