निम्स दाइ सहित आरोहीहरूको निधनमा अन्नपूर्ण गाउँपालिकाले सोमबार बिदा दिने
clickmandu.com · Sun Aug 02 08:05:15 GMT 2026

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित आरोहण टोलीका सदस्यहरूको निधनको शोकमा सोमबारका लागि सार्वजनिक बिदा घोषणा गरेको छ ।
पाकिस्तानस्थित ब्रड पिक (८,०४७ मिटर) हिमालमा गएको भीषण हिमपहिरोमा निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित आरोहण टोलीका सदस्यहरूको शोकमा सोमबारका लागि बिदा दिइको हो ।
Read full story at source (clickmandu.com)