अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान
himalpress.com · Sun Aug 02 08:14:54 GMT 2026

काठमाडौँ- गुठी र गुठी संस्थानका अतिक्रमित जग्गाको खोजी सुरु भएको छ। भूमि अतिक्रमणमा संघीय सरकारको चासो बढेपछि संस्थानले जग्गाको लगत संकलन र अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया प्रारम्भ गरेको हो।
गुठी संस्थानले मठमन्दिर र पोखरी अतिक्रमण गरी भौतिक संरचना बनाएर बसेकाहरुलाई जग्गा खाली गर्न सूचना जारी गरेको छ। गुठी जग्गाको मालिक सम्बन्धित गुठी वा गुठी संथान हो। र, गुठी जग्गालाई रैतानी गर्ने प्रक्रिया संविधानसँग बाझिएको भन्दै अदालतले विसं २०६४ माघ १० गतेको फैसलाबाट रोक लगाएको छ।
Read full story at source (himalpress.com)