राजसंस्था अपरिहार्य भन्दै मनीषा कोइरालाले गरिन् हस्ताक्षर
onlinekhabar.com · Sun Aug 02 08:14:47 GMT 2026

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताएकी छन् ।
शाही युवा शक्ति नेपालको आयोजनामा भएको ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान-२०८३’ को सामूहिक हस्ताक्षर कार्यक्रममा बोल्दै कोइरालाले आफूले संवैधानिक राजसंस्थाको अवधारणा बीपी कोइरालाबाट सिकेको बताइन् ।
Read full story at source (onlinekhabar.com)