गृहमन्त्री गुरुङको त्यो कडा गुगली जसले सुदन किराँतीको सातो उडायो
barnanmedia.com · Sun Aug 02 08:06:06 GMT 2026

पूर्वमन्त्रीसमेत रहेका श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँती ‘गृहमन्त्री सुधन गुरुङले हिन्दु राष्ट्रसहितको १३ बुँदे माग ग्रहण गर्दै यो पूरा गर्ने सहमति गरेको’ समाचार सार्वजनिक भएपछि झस्किएका छन्।
उक्त समाचार सत्य हो भने त्यस्तो सहमति संविधानको मर्म र भावनाविपरीत भएको उल्लेख गर्दै त्यसले मुलुकलाई गृहयुद्धमा धकेल्ने चेतावनी उनले दिएका छन्।
Read full story at source (barnanmedia.com)