इजरायलको साथ छोड्दै ट्रम्प, नेतान्याहु संकटमा
bishowkhabar.com · Mon Jun 29 08:22:51 GMT 2026

काठमाडौं– अमेरिकी रिपब्लिकन पार्टीभित्र इजरायल र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुप्रतिको परम्परागत समर्थन कमजोर बन्न थालेको देखिएको छ ।
गाजा युद्ध, इरानसँगको तनाव र नेतान्याहुको नीतिप्रति असन्तुष्टिका कारण पार्टीका युवा नेता तथा अमेरिका फर्स्ट धारका प्रभावशाली व्यक्तिहरू आलोचनात्मक बनेका छन् ।
Read full story at source (bishowkhabar.com)