पवन खेडाले भने– प्रधानमन्त्री मोदी यसकारण ‘रिल्स’ बनाउँछन्…
nepalpress.com · Sun Aug 02 08:25:54 GMT 2026
काठमाडौं। भारतीय राष्ट्रिय कांग्रेसका राज्यसभा सांसद पवन खेडाले प्रधानमन्त्री नरेन्द्र मोदी जेन जी पुस्तासँग डराएको आरोप लगाएका छन्।
उनले सन् २०२९ को आमनिर्वाचनमा जेन जी सबैभन्दा ठूलो मतदाता समूह हुने भएकाले मोदी उनीहरूबाट डराएको बताएका हुन्।
Read full story at source (nepalpress.com)