माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग
khabarhub.com · Sun Aug 02 08:37:29 GMT 2026

काठमाडौं – सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन निर्माणका लागि आवश्यक वातावरणीय अध्ययनको सन्दर्भमा विद्युत् विकास विभागले सार्वजनिक सूचना प्रकाशित गरेको छ ।
Read full story at source (khabarhub.com)