इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता
nepallive.com · Sun Aug 02 08:26:35 GMT 2026

बग्दाद – इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवानी गरी निर्यात गर्ने एक वर्षे सम्झौता गरेको छ ।
इराकको तेल मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो ।
Read full story at source (nepallive.com)