बाटो सोध्ने बाहानामा घाँटीको सिक्री गायब बनाउने डरलाग्दो ‘डकैत ग्याङ’ !
lokaantar.com
बाटो सोध्ने बहानामा वृद्धवृद्धा र महिलालाई आक्रमण गरी घाँटीबाट सुनको सिक्री थुत्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार राति बूढानीलकण्ठमा गोली प्रहार गरेर यो गिरोहका मुख्य नाइके भनिएका कर्मा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । शनिबार राति नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै खुकुरी प्रहार गरेपछि गोली चलाउनुपरेको प्रहरी दाबी छ ।
Read full story at source (lokaantar.com)