बजार पुँजीकरणमा ठूला कम्पनी, कारोबारमा नयाँ र हाइड्रो कम्पनीको दबदबा
aarthiknews.com

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पछिल्लो तथ्यांकले पुँजीकरणका आधारमा ठूला र स्थापित कम्पनीमा लगानीकर्ताको आकर्षण कायम रहे पनि कारोबार गतिविधिमा भने नयाँ तथा जलविद्युत् क्षेत्रका कम्पनीको वर्चस्व देखाएको छ।
गत असार महिनाभर (२०२६ जुन १५ देखि जुलाई १६ सम्म) को कारोबार विश्लेषण गर्दा यस अवधिमा बजार पुँजीकरणमा विशाल बजार कम्पनी लिमिटेड अग्रस्थानमा रहँदा कारोबार संख्या र कारोबार भएको सेयर कित्ताका आधारमा फरक–फरक कम्पनीले नेतृत्व गरेका छन्।
Read full story at source (aarthiknews.com)