५७०० मिटरको उचाइमा हिउँले पुरिएको अवस्थामा भेटियो निम्स दाइको शव!
barnanmedia.com · Sun Aug 02 08:31:52 GMT 2026
नेपालीमूलका चर्चित पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को शव ब्रड पिकमा फेला परेको छ।
अल्पाइन क्लब अफ पाकिस्तानले उद्धारमा खटिएको टोलीले निम्स दाइको शव ५ हजार ७ सय मिटरमा मृत अवस्थामा फेला पारेको जानकारी दिएको हो।
Read full story at source (barnanmedia.com)