जेन-जी आन्दोलन सम्झिँदै माधवले भने- नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ
nepalpress.com · Sun Aug 02 08:46:30 GMT 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन तथा विभिन्न नेताका घरमा आगजनी भएको उल्लेख गर्दै त्यसबाट मुलुकको राजनीतिक र बौद्धिक सम्पदामा क्षति पुगेको बताएका छन् ।
तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उनले जेनजी आन्दोलनका क्रममा विभिन्न महत्वपूर्ण दस्तावेज, नेताहरूका घर तथा सरकारी भवनमा आगजनी भएको भन्दै उक्त घटनाको असर विभिन्न संस्थाले पनि भोग्नुपरेको बताए ।
Read full story at source (nepalpress.com)