चलचित्रका दृश्य खिचेर सामाजिक सञ्जालमा राख्ने क्रम बढेपछि बोर्डको चेतावनी
setopati.com · Sun Aug 02 08:52:00 GMT 2026

चलचित्र विकास बोर्डले प्रदर्शनरत सिनेमाहरूको क्लिप खिच्ने र सामाजिक सञ्जालमा राख्ने गतिविधि नगर्न अनुरोध गरेको छ।
बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै चलचित्रहरूको अनधिकृत रेकर्डिङ तथा डिजिटल पाइरेसी बढ्दै गएको भन्दै त्यसमा संलग्न नहुन सबैलाई आग्रह गरेको हो।
Read full story at source (setopati.com)