ओलीलाई मुख्यमन्त्री फेर्नै सकस
kendrabindu.com · Sun Aug 02 09:01:55 GMT 2026

काठमाडाैं । केन्द्रमा नयाँ राजनीतिक समीकरणको तानाबाना बुन्दै नेकपा (एमाले) र नेकपाबीच ५ प्रदेशमा सत्ता सहकार्य गर्ने लिखित सहमति त भयो, तर त्यो सहमति कार्यान्वयन गर्न एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भने फलामको चिउरा चपाएसरह बनेको छ। प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने र आफ्ना खटाइएका पात्रहरूलाई कुर्सीमा बसाल्ने ओलीको रणनीति आफ्नै पार्टीभित्रको आन्तरिक गुटबन्दी, असन्तुष्टि र प्रादेशिक शक्ति सन्तुलनका अगाडि कमजोर साबित भइरहेको छ।
सहमतिपत्रमा कोसी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व माओवादी केन्द्रले गर्ने उल्लेख छ।
Read full story at source (kendrabindu.com)