चीनमा बाढी : मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
nagariknews.nagariknetwork.com · Sun Aug 02 09:05:56 GMT 2026

उत्तर–पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन्।
सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनिक गरेको विवरणअनुसार घटनाको एक सातापछि मृतकको सङ्ख्या अद्यावधिक गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)