इरानमाथिको सैन्य आक्रमणबाट पछि हट्दै ट्रम्पले भने– ‘सम्झौताको तीव्र तयारीका कारण आक्रमण रोक्यौँ’
deshsanchar.com · Sun Aug 02 09:11:38 GMT 2026
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानमाथिको अहिलेसम्मकै ठूलो आक्रमण गर्ने अडानबाट पुनः पछि हटेका छन्। उनले इरानमाथि ठूलो सैन्य आक्रमण गर्ने भन्दै मध्यपूर्व तथा अरब भ्रमणमा रहेका आफ्ना नागरिकलाई स्वेदश फर्किन भनेका थिए। तर, उनले छिट्टै सम्झौता हुने सर्तमा प्रस्तावित सैन्य आक्रमण अहिलेलाई स्थगित गरिएको बताए।
Read full story at source (deshsanchar.com)