अब संसदीय समितिमा पनि ई–हाजिरी
arthasansar.com · Sun Aug 02 09:22:12 GMT 2026

संसदीय विषयगत ससितिमा पनि विद्युतीय हाजिरी (ई–हाजिरी) सुरु गरिएको छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति, संयुक्त समिति संसदीय सुनुवाइ समितिले यस्तो अभ्यास गरिरहेका छन् ।
संघीय संसद् सचिवालयका अनुसार सबै संसदीय विषयगत समितिमा विद्युतीय हाजिरी सुरु भएको छ । अहिले हस्तलिखित र विद्युतीय हाजिरी दुवै हुने गरेको छ । निश्चित समयपछाडि विद्युतीय हाजिरी मात्रै गर्ने गरी संसद् सचिवालय अगाडि बढेको हो ।
Read full story at source (arthasansar.com)