युक्रेनी भीषण आक्रमणले रूसमा इन्धन अभाव, आकाशियो मूल्य
bishowkhabar.com · Mon Jun 29 08:31:24 GMT 2026

काठमाडौं– युक्रेनी लामो दूरीका ड्रोन आक्रमणका कारण रूसमा इन्धन आपूर्तिमा समस्या देखिएको कुरा राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो पटक स्वीकार गरेका छन् ।
तेल प्रशोधन केन्द्रहरूमा भएका आक्रमणपछि केही क्षेत्रमा पेट्रोलको कोटा लागू गरिएको उनले बताए ।
Read full story at source (bishowkhabar.com)