भरतपुरमा पनि ग्यासको हाहाकार, तस्बिरहरू
ratopati.com · Sun Aug 02 09:22:48 GMT 2026

काठमाडौँ। खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसक्दा भरतपुरका विभिन्न क्षेत्रमा उपभोक्ताहरू खाली सिलिन्डर बोकेर घण्टौँ लाइन बस्न बाध्य भएका छन्।
ग्यास लिन सिलिन्डर बोकेर लाइनमा उपभोक्ता, आयल निगम भन्छ, ‘अभाव छैन’
Read full story at source (ratopati.com)