कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक
kendrabindu.com · Sun Aug 02 09:27:50 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक २४ साउनमा बस्ने भएको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले केन्द्रीय समिति बैठक २४ साउन आइतबार दिनको १ बजे बोलाइएको जानकारी दिए।
Read full story at source (kendrabindu.com)