रुकुमपूर्वको भूमेका स्थानीयद्वारा बाली जोगाउन ‘हरेली पूजा’
onlinekhabar.com · Sun Aug 02 09:22:18 GMT 2026

१८ साउन, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–३ का स्थानीयले धानबालीको संरक्षण, प्राकृतिक विपत्तिबाट बचाउ तथा गाउँमा सुख–समृद्धिको कामना गर्दै परम्परागत ‘हरेली पूजा’ गरेका छन् ।
पुस्तौंदेखि चलिआएको यो मौलिक परम्पराअनुसार स्थानीयले साउन १५ देखि २० गतेभित्र पर्ने आइतबार धानखेतमै पुगेर पूजा गर्ने गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)