विवादबीच कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
nepalviews.com · Sun Aug 02 09:22:37 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने भएको छ ।
मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार बैठक दिउँसो १ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बस्ने तय भएको हो ।
Read full story at source (nepalviews.com)