कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
baahrakhari.com · Sun Aug 02 09:25:39 GMT 2026

काठमाडौं । क्रियाशील सदस्यको अद्यावधिकलाई टुंगो लगाउन आउने आइतबार कांग्रेस केन्द्रीय समिति बैठक बस्ने भएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले एक सूचना जारी गर्दै २४ गते बैठक बस्ने जनाएका छन् ।
यो बैठकमा अधिवेशनको मिति नजिकिँदै जाँदा क्रियाशील सदस्यताको टुंगो लगाइने प्रवक्ता देवराज चालिसेले जानकारी दिए । कांग्रेसले आगामी असोजमा १५ औँ महाधिवेशन गर्ने मिति तय गरेको छ ।
Read full story at source (baahrakhari.com)