कांग्रेसलाई एकताबद्ध बनाउन युवा नेताको अभियान, ‘देश र कांग्रेस जोड्ने’ घोषणा [भिडियो]
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसका युवा नेताहरूले पार्टीभित्र बढ्दो मतभेद अन्त्य गर्दै संगठनलाई एकताबद्ध बनाउने उद्देश्यसहित ‘देश र कांग्रेस जोड्ने अभियान’ शुरू गरेका छन्।
आइतबार काठमाडौँको बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमार्फत ‘राष्ट्रका लागि कांग्रेस, कांग्रेसका लागि एकता’ नारासहित अभियानको औपचारिक घोषणा गरिएको हो।
Read full story at source (hamrakura.com)