कर्पोरेट क्रिकेट लिग सिजन–३ भदौ १८ देखि, २० टोलीको सहभागिता रहने
neplays.com · Sun Aug 02 09:44:00 GMT 2026
काठमाडौं । भेट्रान्स फोर्टी क्लबले कर्पोरेट क्रिकेट लिग (सीसीएल) सिजन–३ आगामी भदौ १८ देखि २१ गतेसम्म आयोजना गर्ने घोषणा गरेको छ।
प्रतियोगिता बुढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेल मा सञ्चालन हुनेछ।
Read full story at source (neplays.com)